भारतीय हात्तीलाई धपाउन नेपाली सेना परिचालन

जिल्ला वन कार्यालयको नेतृत्वमा हात्ती धपाउने कार्यमा सेनाको सहयोगका साथै वनका कर्मचारी, सशस्त्र प्रहरी, नेपाल … हात्ती वास बसेको स्थल र हात्ती जाने बाटोको पहिचान गर्न वन अधिकृतको संयोजकत्वमा छुट्टै समिति पनि गठन गरिएको छ । भारतीय जङ्गलबाट झापामा प्रवेश गरेका हात्तीलाई भारततर्फ नै फर्काउनका लागि सेनाको समेत सहयोग लिने भएको हो  ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com