काठमाडौं, असार २४ । ऐतिहासिक जनआन्दोलन घाइते पीडित समाजले राजसंस्था पुनः स्थापना गर्नुपर्ने अभिव्यक्ति दिने पूर्व राजा ज्ञानेन्द्र शाहलाई तत्काल कानुनी कठघरामा उभ्याई कडा सजाय दिनुपर्ने माग गरेको छ । माग सुनुवाई नभए आफै कारवाहीमा उत्रने चेतावनी पनि समाजले दिएको छ ।