पुर्वराजा ज्ञानेन्द्रको सुविधा खोस्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौ, असार २५ । प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले जथाभावि बोल्दै हिडे उनको सुविधा खोस्ने चेतावनी दिनुभएको छ ।राजधानीमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री भट्टराईले पूर्व राजाले आफ्नो हैसियत बिर्सिएर जथाभावी बाहिर बोल्दै हिंडेको भन्दै आक्रोस ब्यक्त गर्नुभो ।
आफ्नो हैसियतमा नबसे सरकारले दिएको सबै सुबिधा खोसिदिने भट्टराईको भनाई छ ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com