चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु , अस्पतालमा ...

चितवन , असार ३० । चितवन भरतपुरको आशा अस्पतालमा सामान्य तोडफोड भएको भएको छ । अस्पताल तथा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै भरतपुरको आशा अस्पतालमा तोडफोड भएको हो  । भरतपुर २ आँपटारीकी तारा रेग्मी अधिकारीको उपचारका क्रममा हिजो अस्पतालमा मृत्यु भएपछि विरामीका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका हुन् । सामान्य पेट दुखाईको उपचार गर्न अस्पताल पुगेकी तारालाई अस्पतालमा सुई लगाइदिएपछि श्वासप्रश्वासमा समस्या भएको र केही घण्टामै उनको मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com