- सहमतिको नाममा मोर्चाबन्दी,कता अबको राजनीति ?
एकीकृत माओवादी र मधेशीबादी दलहरुसहितको सत्तारुढ घटकहरुको संयुक्त मोर्चाको घोषणा भएको हो । मोर्चामा एकीकृत माओवादी, मधेशी दलहरु र जातीय पहिचानको पक्षमा रहेका साना दलहरु सहित २१ दल छन् । मोर्चाको अध्यक्षमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ । त्यसैगरी मोर्चामा सबै दलबाट एक एक जना प्रतिनिधि रहने भएका छन् ।
