- जय स्वाभिमान: मुटभेड तर्फ अघि बढ्दै देशको राजनिति
जय स्वाभिमान: मुटभेड तर्फ अघि बढ्दै छ देशको राजनिति !! राजनीति वीभाजन र एकताको अभाबका कारण देश अहिले नीकै ठुलो अनिश्चएको दलदलमा फसेको छ | राष्ट्रिय स्वार्थ भन्दा दलगत स्वार्थका कारण वीबजित बनेका राजनीति दलहरुले अझै पनि देशलाई राम्रो दिशा दिन सकेका छैनन् र तेस्को संकेत पनि दिएका छैनन् यदी देशलाई दलहरूले हतारमा गरेका निर्णयका बलमा अगाडी बढाउने हो भने देशले निकास पाउने छैन जसले देश मुडभेड तथा झन् झन् समस्यामा फस्ने छ ।
