- सुरक्षा पाउन नसके आत्महत्या गर्ने राउटेको चेतावनी


दाङ, ४  भदौ । दाङ र सल्यानको सीमा क्षेत्रमा बसोबास गर्दै आएका राउटेहरुले राज्यबाट सुरक्षा नपाएको भन्दै सुरक्षा माग गर्न राष्ट्रपति र प्रधानमन्त्रीकहा“ जाने बताएका छन् । जंगलमा असुरक्षा बढ्दै गएको भन्दै राउटे हरू जंगली जीवनबाट निराश भइरहेका छन् । जंगलमा बाँदर नपाइने, मानिसले अनेक बहानामा कुटपिट गर्ने, बस्ती उठाइदिने र राज्यले सुरक्षा नदिने समस्याले उनीहरू दिनदिनै जीवनदेखि निराश हुँदै गएको मुखिया दिलबहादुर शाहीले बताए । दाङ र सल्यानको सीमा क्षेत्रमा बसोबास गर्दै आएका राउटेहरुले राज्यबाट सुरक्षा नपाएको भन्दै सुरक्षा माग गर्न राष्ट्रपति र प्रधानमन्त्रीकहा“ जाने बताएका छन् ।
रिपोर्टस् क्लव दाङले आइतवार तुलसीपुरमा गरेको साक्षात्कारमा राउटे अगुवाहरुले आफूहरुले राज्यबाट आवश्यक सुरक्षा पाउन नसकेको गुनासो गर्दै राष्ट्रपति र प्रधानमन्त्रीकहा“ जा“दा पनि सुरक्षा पाउन नसके आत्महत्या गर्नेसम्मको चेतावनी दिएका छन् ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com