काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागु

महानगरीय प्रहरी परिसर हनुमानढोकाले राजधानीमा आजदेखि विशेष सुरक्षा परिचालन अभियान थालेको छ । काठमाडौंमा बढ्दो अपराध नियन्त्रण र चाडपर्वको अवसरमा हुन सक्ने अपराधिक गतिविधिलाई कम गर्न विशेष सुरक्षा अभियान थालिएको हो । आज हनुमानढोकामा पत्रकार सम्मेलन गरी काठमाण्डौका प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मा र प्रहरी बरिष्ठ उपरिक्षक जयबहादुर चन्दले विशेष सुरक्षा परिचालन अभियानमा सहयोग गर्न सबैमा आग्रह गरे ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com