skip to main
|
skip to sidebar
- पेट्रोलमा पानी मिसाएर बेच्दै गरेको पर्दाफास ।
ब्यापार गर्ने नाममा जनतालाई लुट्न सम्म लुट्ने परिपाटि नै बिकास भएको छ नेपालमा । खाद्य पदार्थ देखी लिएर पेट्रोल जताततै मिसावोट हुने गरेको छ । राजधानीको एउटा पेट्रोल पम्पमा पेट्रोलमा पानी मिसाएर बेच्दै गरेको पर्दाफास भएको छ ।
Newer Post
Older Post
Home
Receive all updates via Facebook. Just Click the Like Button Below
▼
Powered By
HamiPRabasi.Com
Powered by
Blogger
.