राष्ट्रसंघका लागि नेपालका स्थाई प्रतिनिधि ज्ञानचन्द्र आचार्य अतिकम बिकासित , भुपरिबेस्टित, तथा बीकाशिल साना तापु मुलुकका लागि राष्ट्रसंघइय महसचिब र उच्चा प्रतिनिधिमा नियुक्त हुनु भएको छ । संयुक्त राष्ट्रसँघको उच्चतहमा पहिलो नेपाली नागरिक पनि हुनु भएको छ ।
