- प्रहरी, सेनामा जागिर लगाईदिन्छु भन्दै ठग्ने पत्रकार

काठमाडौं । प्रहरी तथा सेनामा जागिर लगाईदिने तथा बिभिन्न देशहरुमा पठाइदिने भन्दै लाखौं ठगी गर्ने राम एकबाल चौधरीलार्इ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । बारा अमरपट्टी-४ का चौधरीले आफू मेट्रो पोष्ट दैनिकको पत्रकार भएको र आफनो चिनजान र पहुँच ठुलो ठुलो ओहदाको मानिसहरुसँग रहेको भनि ठगी गर्ने गरेका थिए ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com