- सिंहदरबार घेराउबाट कर्मचारी र सर्वसाधारणलाई सास्ती

काठमाडौँ, २६ । साउन विपक्षी दलसँग सम्बद्ध युवा र विद्यार्थी सङ्गठनसम्मिलित संयुक्त युवा–विद्यार्थी सङ्गठनको आन्दोलन परिचालन कमिटीले आज दुई घन्टा ‘सिंहदरबार घेराउ’ गरेको छ । मुलुकको वर्तमान राजनीतिक र संवैधानिक सङ्कट अन्त्य गर्नुपर्ने, चाँडोभन्दा चाँडो राजनीतिक सहमति कायम गरी राष्ट्रिय सरकार गठन गर्नुपर्ने र राष्ट्रियताको संरक्षणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै बिहान ९ बजेदेखि ११ बजेसम्म सिंहरदरबार घेराउ गरिएको युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभयो ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com