- प्रधानमन्त्री बाबुराम भट्टराईलाई पोखरामा कालो झन्डा

पोखरा, २८ साउन । तमुवान क्षेत्रका कार्यकर्तालाई प्रशिक्षण दिन पोखरा पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् । नेपाल विद्यार्थी संघ र अनेरास्ववियूका कार्यकर्ताले प्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री श्रेष्ठलाई पोखरा विमानस्थल बाहिर कालो झण्डा देखाएका हुन् ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com