- नक्कलि समलिङ्गि-करडैा ठग्ने दाउ
ब्लुडाइमोन्ड सोसाइटीले १८६ जना नक्कलाई पुरुष समलिङ्गीको झुटो विवरण बनाएर कडोडौको रकम कुम्ल्याउन खोजेको थाहा हुन आएको छ । यही नक्कलाई विवरणको आधारमा आउने डलर सोही सोसाइटीका पदधिकारीले कुम्ल्याउने गरेको खुलासा भएको हो । बिस्त्रितमा भिडियोमा हेर्नुहोला
