एमाओवादीकी पोलिटब्युरो सदस्य हिसिला यमीले पूर्व राजा ज्ञानेन्द्र शाह फर्कन सक्ने बताउनुभएको छ।
रिपोर्टर्स क्लबले राजधानीमा गरेको साक्षात्कारमा प्रधानमन्त्री पत्नी समेत रहनुभएकी यामीले दलीय प्रणाली असफलतातिर बढेकाले ज्ञानेन्द्र फर्कन सक्ने भन्दै सतर्क हुन आग्रह गर्नुभएको हो ।