स्वास्थ्यकर्मीको लापरबाहीले पत्रकारको ज्यान गयो

हिमालय टेलिभिजनका जुम्ला संवाददाता अर्जुन आचार्यको मंगलबार बिहान असामयिक निधन भएको छ। पेट दुखेर सोमवार राति कर्णाली अञ्चल अस्पताल भर्ना हुनु भएका आचार्यको उपचारका क्रममा मंगलवार बिहान निधन भएको हो। एक्कासी पेट दुखेर अस्पताल भर्ना भएका आचार्यलाई चिकित्सकले एक दर्जन भन्दा बढी इन्जेक्सन दिएका थिए। इन्जेक्सनले केही समयमात्रै काम गर्ने र केहीबेरपछि पुनः पेट दुख्ने गरेको परिवारिक स्रोतले जनाएको छ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com