- पत्र लेखेको प्रमाणित भए एमाओवादी ‘देशद्रोही’

काठमाडौं, साउन २३ ।  नेकपा एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादी नेताहरुले पत्र लेखेको प्रमाणित भए ‘देशद्रोही र अपराधी’ सरह कारवाही गर्नुपर्ने बताएका छन् ।  खनालले माओवादी देशविद्रोही र भारत परस्त भएको आरोप लगाएका छन् । आज आफ्नै निवास डल्लुमा सञ्चारकर्मीहरुसंग कुरागर्दे खनालले प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग साँठगाँठ गरेर मुलुकलाई बन्धक बनाएको जिकिर गरे । माओवादी र मधेशवादी दलको गठबन्धन राष्ट्रकोलागि बोझ भएको भन्दै खनालले आन्दोलनको आँधीबेरीबाट सरकार हटाउने उद्घोष गरे ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com