- फेरि बन्दको त्राश र खेती, यो कस्तो शैली हो ?

सरकारको राजीनामाको मागगर्दै युवा सङ्घले आह्वान गरेको चार घण्टे नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण काठमाण्डु उपत्यकासहित मुलुकभर यातायातका साधन चलेका छैनन् भने शिक्षण सस्थाहरु पनि बन्द भएका छन् । युवा सङ्घले गरेको चक्काजाममा विपक्षी दलहरुका ९ युवा सङ्गठनले समर्थन जनाएका छन् । संघ निरन्तर चार घण्टाको दरले उपत्यका बन्द पनि गर्दै आएको छ ।

Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com