- फेरी भेटिन थाल्यो बम, जनता त्रसित

दाङको गोराही नगरपालिका वडा नमबर ११ स्थित होटेल ग्रीन भ्याली अगाडि ग्रिनेट बम भेटिएपछि स्थानइयबासी त्रसित भएका छन । होटेलको अगाडि पार्किङ गरी राखेको वेष्टर्न डिभेलपमेन्ट बैंकको जिपमा तारले बाधेर राखेको बिस्पोटको तयारी अवस्थामा बम भेटिएको हो ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com