- अनौठो सस्कृति डीजे अर्थात डिस्को जक्की

सहर डीजे संगीतको तामझाममा लठ्ठिँदैछ । साँझ पर्दा सहर बिस्तारै थकान मेट्ने सुरमा हुन्छ तर भर्खरको एउटा पुस्ता खुब उफ्रन्छ । कम्मर मर्काउँछ, साल्सा र बी–बोइको छनक ल्याउँछ । रात छिप्पिदै जाँदा उनीहरूको धिपधिपे दिन सुरु हुन्छ, मानौं उनीहरू रंगीन कोलाहलको पृष्ठभूमिलाई सधैं यसैगरी कैद गर्दै दिनलाई चुनौती दिइरहेछन् । टाउको, हात र कम्मरदेखि खुट्टा मर्काउनेहरू संगीतको मिक्सिङसँगै दुनियाँ भुल्छन् । हो– यो डीजे (डिस्क जकी) युग हो ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com