skip to main
|
skip to sidebar
- रौतहटको अकोल्वामा गोलि प्रहारबाट एक दम्पतिको हत्या
रौतहट, ३० साउन । रौतहटको अकोल्वा गाउं बिकास समितिमा गएराती गोलि प्रहारबाट एक दम्पतिको हत्या भएको छ । १०–१५ जनाको समुहमा आएका हतियारधारी डांकाहरुको समुहले अकोल्वा गाबिस–८ का शेष जफार र उनकी श्रीमती साहना बेगमलाई गोलि हानी हत्या गरेका हुन् ।
Newer Post
Older Post
Home
Receive all updates via Facebook. Just Click the Like Button Below
▼
Powered By
HamiPRabasi.Com
Powered by
Blogger
.