- नाजायज माग राख्ने ग्याँस उद्योगीलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ, २९  साउन । वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद विडारीले ग्याँस उद्योग संघलाई आफ्ना नाजायज माग छाडेर तत्काल सहमतिमा नआए कानून अनुसार कारवाही गर्ने चेतावनी दिनुभएको छ । सोमबार राजधानीमा भएको कार्यक्रममा महानिर्देशक विडारीले कार्टेलिङ गरी प्रतिस्पर्धात्मक बजारलाई कमजोर बनाउने उद्योगीका माग कुनै हालतमा पुरा नहुने भन्दै ती माग छाडेर तत्काल सहमतिमा नआए कारवाही गर्ने चेतावनी दिनुभएको हो ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com