- सार्वजनिक विदाको दिन नेपाली सेनाको गाडीमा बीयर बोकेपछि…..!

युवा संघ नेपालले घरायशी सरसामान र पेय पदार्थ बोकेको एउटा सरकारी जिप नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ। युवासंघका कार्यकर्ताले बा १ झ ६६७५ नम्बरको सरकारी भ्यान काठमाडौंको नयांबानेश्वरमा नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर खानतलासी गर्दा कार्टुनभित्र बियर र जुसका दर्जनौं बोत्तल भेटिएको थियो। भ्यानका चालकका अनुसार सो भ्यान फ्रिज र पेय पदार्थ लिई काभ्रेस्थित नेपाली सेनाको ब्यारेक जांदै थियो।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com