- माओवादीले लेखेको पत्र र एसडी मुनीको अभीव्यक्ति पछि…


भारतले नेपाललाइ भारतमा नै गाब्ने चहलपहल
तत्कालीन नेकपा माओवादी (हाल एकीकृत नेकपा माओवादी)ले जनयुद्धकालमा भारतसंग सम्झौता गरेको कुरा सत्य भए माओवादी देशद्रोही सावित हुने बताउनुभएको छ । विद्रोहका क्रममा माओवादीले भारतसँग सम्झौता गरेको कुरा सत्य भए माओवादी देशद्रोही सावित हुने भन्दै खनालले देश सन्चालनको चावी अन्तै भएको भन्ने प्रधानमन्त्रीको अभिब्यक्ति अत्यन्तै गैर जिम्मेवार पूर्ण भएको टिप्पणी गरे  । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले लडाइताका एमाओवादीले भारतलाई पत्र लेखेको खुलासा गरेको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com