- आफ्नै ठुली आमाको बलात्कार गरी हत्या गरेको खुलसा

ललितपुरको लेलेमा नातालले आफ्नै ठुली आमा पर्ने लाई  सामूहिक बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेकालाई कारबाही माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
साउन १५ गते स्थानीय ४५ वर्षीया सानुमाया कुँवरको हत्या अभियोग लागेका २१ वर्षीय विनोद कुँवरलाई कारबाही माग गर्दै स्थानीय प्रहरी वृत्त घेराउ गरेका हुन् । स्थानीयको प्रदर्शनले वृत्त क्षेत्र तनावग्रस्त भएको छ ।

Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com