HIV लागेका वालवालिकाका लागि संचालित विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा
Showing posts with label KBK. Show all posts
Showing posts with label KBK. Show all posts
- हात्ती तालिम, नियन्त्रण र हेरचाह कसरी गरिन्छ हेरौं हैत
खेलकुद, मनोरन्जनको हिसाबमा पनि प्रायो गरिने हात्तीलाई तालिम, नियन्त्रण र हेरचाह कसरी गरिन्छ हेरौं हैत, खबर भित्रको खबर ।
- ट्रयाक्टरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई
‘मुस्ताङ म्याक्स’ हैन ट्रयाक्टरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई , प्रधानमन्त्रीको गाउ प्रेम र चेपांग वस्तीको सपना ।
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई चितवन भ्रमणका क्रममा सिद्धि गाविस पुग्नुभएको थीयो । खोलामा बाढी आएका कारण प्रधानमन्त्रीको गाडी लैजान नमिलेपछी वहांलाई ट्रयाक्टरमा लगीएको हो । त्यंहा प्रधानमन्त्रीले चेपांगहरु संग अन्तरक्रिया गर्नु भयो ।
- बन्दले विरामीको बिजोक, डा. केसीको अवस्था अत्यन्तै गम्भीर
काठमाडौँ, १ भदौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य सेवा अवरुद्ध भएपछि सेवाग्राहीलाई समस्या परेको छ । पदाधिकारीको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा नभई योग्य, इमान्दार र वरिष्ठताका आधार गर्न माग गर्दै प्रा डा गोविन्द केसीले सुरु गर्नुभएको अनशनप्रति अस्पतालमा कार्यरत केही चिकित्सकले समर्थन जनाएपछि ती सेवा बन्द भएका छन् ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जमा आमरण अनसनमा बस्नुभएका प्रा.डा. गोविन्द के.सी. को स्वास्थ्य स्थिति अत्यन्तै गम्भिर भएको डाक्टरले बताएका छन् ।
- सत्ता साझेदारहरुको नयाँ गठबन्धन
भाषाण सधैं सहमति यथार्थमा सधैं बिभेद । सत्ता साजेदार दलहरुले सत्ता बाहिर रहेका ससाना दलहरुलाई समेत साथ लिएर नयाँ मोर्चाको औपचारिक घोषणा गरेका छन ।
Watch Now >>
- नाजायज माग राख्ने ग्याँस उद्योगीलाई कारबाही गर्ने चेतावनी
काठमाडौँ, २९ साउन । वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद विडारीले ग्याँस उद्योग संघलाई आफ्ना नाजायज माग छाडेर तत्काल सहमतिमा नआए कानून अनुसार कारवाही गर्ने चेतावनी दिनुभएको छ । सोमबार राजधानीमा भएको कार्यक्रममा महानिर्देशक विडारीले कार्टेलिङ गरी प्रतिस्पर्धात्मक बजारलाई कमजोर बनाउने उद्योगीका माग कुनै हालतमा पुरा नहुने भन्दै ती माग छाडेर तत्काल सहमतिमा नआए कारवाही गर्ने चेतावनी दिनुभएको हो ।
Watch Now >>
- ग्यास व्यवसायीको आन्दोलनले बजारमा ग्यास अभाव
अपडेट खबर : काठमाडौँ, २८ साउन । सरकार र ग्यास ब्यबसायीबिच शनिबारको लागि तय भएको बार्ता हुन नसकेपछी बजारमा ग्यास अभाव हुन् थालेको छ । ब्यबसायीको आन्दोलनका कारण उपभोक्ता मारमा पर्न थालेका छन् । एकतर्फी फाइदाका लागि ब्यबसायीले ग्यास आपूर्ति बन्द गरेपछी उपभोक्ता आक्रोशित बनेका छन् ।एलपी ग्याँस उद्योग संघका बरिष्ठ उपाध्यक्ष शिवप्रसाद घिमिरेले बार्ताका लागि समय तय गर्ने बिषयमा कुरा भइरहेको जानकारी दिए । ग्याँस उद्योगीले आफूले पाउँदै आएको पाँच प्रतिशत कमिसन बढाउनुपर्ने माग राख्दै गएको २३ गतेदेखि आन्दोलन गर्दै आएका छन् ।
Watch Now >>
- यो अनौठो घटनाको बारेमा गरिएको बिशेस बहस हेर्नुहोस !!
अपडेट खबर : यो घटना देख्ने र सुन्नेहरू सबै आश्चर्यमा पर्ने गरेका छन् । पहिलोपटक यो घटना सुन्नेले यस्तो पनि हुन्छ र भनेर प्रतिक्रिया दिए पनि बिनाको घरमा पुगेपछि भने आश्चर्यचकित हुने गरेका छन् ।
Watch Now >>
- एउटा अनौठो रोग,खाना मुखमा पर्नासाथ ढुंगामा परिणत
एउटै भाँडोको भात परिवारका सबै सदस्यले आरामसँग खान्छन् तर त्यही परिवारकी एक महिलाले मुखमा हाल्नासाथ ढुंगामा परिणत हुँदा उनी समस्यामा परेकी छन् ।
Watch Now >>
- डोटीमा फैलिएको झाडापखालाबाटा दर्जनौंको मृत्यु
डोटीमा झण्डै तीन महिनादेखि फैलिएको झाडापखाला नियन्त्रणमा आउन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार सदरमुकाम तथा आसपासका क्षेत्रमा फैलिएको झाडापखाला क्रमिक रुपमा नियन्त्रणमा आउन थालेको हो ।
नेपाली सेनाको भैरबगण सिलगढीको स्वास्थ्यकर्मी तथा नेपाल प्रहरी र रेडक्रसको स्वंयमसेवक टोलीले प्रभाबित क्षेत्रमा औषधि वितरण गरिरहेका छन् ।
- डोल्पा परियोजनामा कामै नगरी करोडौको भ्रष्टाचार
डोल्पा जिल्लाको विकासका लागि तय गरिएका अधिकांश योजनाहरुमा कामै नगरी करोडौको बजेटको भ्रस्टाचार हुनेगरेको छ ।
दुनै-ल्हासिक्याप-धो मोटरबाटो निर्माणको लागि १६ करोड, ९१ लाख, ५ हजार १ सय ४७ रुपैयाको बजेट निकासा भए पनि स्थानीय सरकारी अधिकारीसँगको मिलेमतोमा जम्मा मजदुरको नाममा ९८ लाख रुपैया वितरण गरेर बाँकी रकम कामै नगरी हिनामिना गरिएको हो।