- ट्रयाक्टरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई


‘मुस्ताङ म्याक्स’ हैन ट्रयाक्टरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई , प्रधानमन्त्रीको गाउ प्रेम र चेपांग वस्तीको सपना ।
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई चितवन भ्रमणका क्रममा सिद्धि गाविस पुग्नुभएको थीयो  । खोलामा बाढी आएका कारण प्रधानमन्त्रीको गाडी लैजान नमिलेपछी वहांलाई ट्रयाक्टरमा लगीएको हो । त्यंहा प्रधानमन्त्रीले चेपांगहरु संग अन्तरक्रिया गर्नु भयो  ।
Related Posts Plugin for WordPress, Blogger...

Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By HamiPRabasi.Com