गाईजात्रामा बढ्यो विकृति, व्यंग्य कम अस्लिलता बढी ! नेता, कर्येकर्ता र कलाकारलाई कसीलो ब्यंग्य ! समाजमा देखिएका वीक्रिती वीरुधको एउटा अभियान ! हप्तौंसम्म लम्बिएको काठमाण्डौ गाईजात्रा र गाईजात्रा भित्रका गाईजात्राहरु !!
Watch Now >>
Showing posts with label Prime Story. Show all posts
Showing posts with label Prime Story. Show all posts
- भटाभट जेलतिर बसाईं सर्दै भ्रष्टाचारी पूर्व मन्त्रीहरु
कांग्रेस नेता एवं पुर्व मन्त्री खुमबहादुर खडकालाई सर्वोच्च अदालतले भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७५ हजार जरिवाना र त्यही बराबरको बिगोको फैसल गरेको हो । खड्कामाथी पटक-पटक पदको दुरुपयोगगरी २ करोड ३६ लाख ८७ हजार बराबरको अवैध सम्पत्ति आर्जन गरेको र खड्काकी श्रीमती र छोरीको नाममा रहेको सम्पतीको पनि स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको थियो ।बाँकी भिडियो हेर्नुहोला
Watch Now >>
- गरीबलाई बाच्ने अधिकार छ कि छैन ?-मिर्गौला पीडित
गरीबलाई बाच्ने अधिकार छ कि छैन ? प्राईम स्टोरी । दुबै मिर्गौलाले काम गर्न छोडेपछी मृत्युको मुखमा पुगेकाहरुले ११ बुधे माग सारेर काठमाडौंको रन्तपार्क स्थित सान्तिबातिकामा अनसन दिरहेका छन ।
Watch Now >>
- आधिबासी तथा जनजाति नागरिकको नयाँ पार्टीको जन्म
एकातिर कृष्ण जन्मअस्ठमि त अर्का तिर आदिबासी तथा जनजाती दिवस , शुभ साइत र अवसर पारेर आधिबासी तथा जनजाति नागरिकको नयाँ पार्टीको जन्म भएको छ ।
Watch Now >>
- काठमाडौं नक्कली नोटको ट्रान्जिट बन्दै !
पछिल्ला केही महिनादेखि राजधानीमा भारतीय नक्कली नोट पक्राउ पर्न थालेका छन्। ठूलो परिमाणमा भेटिने नक्कली नोट अधिकांश त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै नेपाल भित्र्याइंदै गर्दा पक्राउ परेका छन् भने केही स्थल मार्गबाट पनि भित्र्याउने गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ।
Watch Now >>
- बहु चर्चित सुडान भ्रष्टाचारको प्रमाण काठमाडौ आइपुग्यो
प्रहरी संगठनको बहुचर्चित सुडान भ्रष्टाचारको प्रमाण थोत्रा आर्म्स पर्सनल क्यारियर (एपिसी) प्रहरीको सवारी शाखामा आइपुगेको छ। ३० करोड रुपैयाँ खर्च गरेर किनिएका थोत्रा एपिसी आइतबार काठमाडौं भित्रिएका हुन्।
Watch Now >>
कलकत्ताबाट ट्रकमा राखेर काठमाडौं ल्याइएका ती भीमकाय एपिसीहरुलाई प्रहरी मुख्यालयमा राख्न सम्भव नभएपछि सामाखुशीस्थित प्रहरीकै एमटी शाखा परिसरमा राखिएको छ । यी एपिसिहरु भ्रष्टाचारका बारेमा अनुसन्धान र अध्ययन गर्न चाहनेहरुका लागी सबैभन्दा चाखलाग्दो विषय हुनसक्छन । छानवीनपछि यो घोटलामा कुल ४२ करोड मध्ये २८ करोड ८१ लाख ६१ हजार रुपैया अपचलन भएको देखिएको छ । सुडानको डार्फरमा थन्किएर रहेका ती एपिसीहरु देश बाहिर नलगि अन्य एपिसि भित्र ल्याउन नदिने अडान सुडान सरकारले राखेपछि थोत्रा एपिसीहरु नेपाल ल्याइएका हुन ।